बिज्ञान तथा प्रबिधि

सामसुङ ग्यालेक्सी एस–४ पड्कियो

काठमाडौं । कतिपय मान्छेको राती सुत्दा पनि आफ्नो मोबाइल फोन सिरानी मुनि राखेर सुत्ने गरेको पाइन्छ । कसैकसैले त हेलचेक्राइ गरेर चार्जर समेत जोडेर पनि सिरानी मुनी घुसारेर सुत्ने गरेको पाइन्छ । मोबाइल फोनमा आएका समस्याले आगलागी, घाइते तथा मान्छेको ज्यानै समेत जाने गरेको पटक पटक समाचार सार्वजनिक भइ रहेका छन् । मोबाइल फोन बोक्ने […]

२०७१ श्रावण ११ गते, आईतवार

बेरेर बोक्न मिल्ने टेलिभिजन

काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा एकपछि अर्को नौला आविस्कार हुँदै गएका छन् । कुनै समय घरको बैठक कोठामा ठूलो टेलिभिजन राखेर हेरिन्थ्यो । टेलिभिजन राख्न ठूलै र बलियो टेबल आवश्यक पथ्र्यो । पछि भित्तामा लपक्क टाँसेर हेर्ने टेलिभिजन आयो । टेलिभिजन उत्पादक कम्पनी एलजीले पछिल्लो समय पेपरजस्तै बेरेर खल्तीमा हाल्ने किसिमको टेलिभिजन ल्याएको छ । […]

२०७१ श्रावण १० गते, शनिबार

घनजस्तै किला ठोक्न मिल्ने अनि पानी पनि नपस्ने स्मार्टफोन बजारमा

काठमाडौं । ढुंगामा खस्दा पनि नफुट्ने, पानी पनि नपस्ने, हिलो धुलोले नछुने मोबाइल नेपाली बजारमा भित्रिएको छ ।जर्मनमा निर्मित ‘रग गियर’ ब्रान्डको यो मोबाइलबाट घनले जस्तै किला ठोक्न सकिन्छ । जब्बर बलियो यो मोबाइल ग्यालेक्सी टेक्नोलोजीजले आइतबार सार्वजनिक गरेको छ । पहिलो चरणमा कम्पनीले रग गियरका स्मार्ट र फिचर गरी दुई मोडलका मोबाइल नेपाल भित्राएको […]

२०७१ श्रावण ५ गते, सोमबार

२० लाखमा बिक्री भयो लोडसेडिङ एप्स

काठमाडौँ । नेपालको सवैभन्दा लोकप्रिय लोडसेडिङ सूचना प्रदायक एप्स ‘नेपाल लोडसेडिङ सेड्युल’ २० लाख रुपैयाँमा बिक्रि भएको छ । झण्डै ५ लाख प्रयोगकर्ताका मोबाइलमा डाउनलोड भएको यो एप्सलाई सिरान टेक्नोलोजीले २० हजार अमेरिकी डलर अर्थात् झण्डै २० लाख रुपैयाँमा खरिद गरेको हो । चन्द्रमान श्रेष्ठ र अलिजा श्रेष्ठले २ बर्षअघि गुगल प्लेस्टोरमा अपलोड गरेको यो […]

२०७१ श्रावण ४ गते, आईतवार

अब टेलिफोन लाइनबाटै इन्टरनेट, भ्वाइस र केबल टिभी चल्ने

काठमाडौं— नेपाल टेलिकमले इन्टरनेट प्रोटोकलमा आधारित टेलिफोन सेवा सञ्चालनमा ल्याउने भएको छ । अहिलेको फिक्स्ड लाइनमा नयाँ आइपी ल्याएर टेलिकमले सेवा परिवर्तन गर्ने छ ।उसले हाल प्रयोगमा रहेको फिक्स्ड टेलिफोन सेवामा परिवर्तन गर्दै त्यसैमा नयाँ विशेषता थप्ने जनाएको छ । टेलिकमले आइपी टेलिफोन सञ्चालन गर्न साउन महिनाभित्रै टेन्डर आह्वान गर्दैछ । नयाँ सेवापछि ग्राहकले भ्वाइस, […]

२०७१ श्रावण २ गते, शुक्रबार

मोबाइल किन्दा छाता उपहार

काठमाडौं । सामसुङ मोबाइलको नेपालका लागि बिक्रेता आइएमएसले ग्राहकका लागि आकर्षक योजना ल्याएको छ ।योजनाअन्तर्गत ग्राहकहरुले २० हजार रुपैयाँभन्दा माथिका सामसुङ मोबाइल, एसेस्सोरिज, गियर अथवा ट्याबको खरिदमा सामसुङको तर्फबाट एक आकर्षक ब्राण्डेड छाता उपहार स्वरुप पाउनेछन् । कम्पनीले योजना स्टक रहुन्जेल सामसुङ स्मार्टफोन क्याफे र सीमित रिटेल स्टोरहरुमा मात्र लागु हुने जनाएको छ ।

२०७१ असार ३२ गते, बुधबार

एअरकन्डिसनर जडित शहर

काठमाडौ ।दुबईमा ‘एअर कन्डिसनर’ले तापक्रम सन्तुलित राख्ने शहर निर्माण हुने भएको छ । यो शहर ४८ लाख वर्गफीट क्षेत्रफलमा फैलिने छ । जहाँ पार्क, होटेल, हेल्थ रीसोर्ट, थिएटर्स जस्ता सबै प्रकारका सुविधा रहनेछन् । यो संसारको सबैभन्दा ठुलो ‘मल’ हुनेछ । दुबई संसारमा ‘इनडोर सपिङ्ग कम्प्लेक्स’का लागि प्रसिद्ध रहेको छ । ‘मल अफ दि वल्र्ड’ […]

२०७१ असार २९ गते, आईतवार

जिमेल अब नेपाली भाषामै चलाउन पाइने

काठमाडौ।विश्वका सर्वाधिक प्रयोगकर्ताको रोजाइमा रहेको जिमेल अब नेपाली भाषामा पनि चलाउन पाइने भएको छ ।सोमबारदेखि जिमेलले नेपाली भाषासँगै अरु १३ भाषामा पनि आफ्नो सेवा उपलब्ध गराउन सुरु गरेको हो । जिमेलका सिनियर प्रोजेक्ट म्यानेजर इयान हिलले अब जिमेल सेवाले इन्टरनेट चलाउने ९४ प्रतिशत प्रयोगकर्ताको भाषालाई समेटेको दाबी गरेका छन् । जिमेलमा नयाँ थपिएका भाषाहरुमा क्यानेडियन, […]

२०७१ असार २७ गते, शुक्रबार

ल्यापटपको ब्याट्री बचाउने उपाए

काठमाडौ ।तपाइँ महत्वपूर्ण काम गर्दै हुनुहुन्छ तर ल्यापटपको ब्याट्रीको चार्ज सकिनै थाल्यो । ब्याट्री चार्ज गर्न एडाप्टर पनि ल्याइएको छैन वा एडाप्टर भएपनि चार्ज गर्ने ठाउँ छैन । काम थुप्रै भएपनि ब्याट्री सकिएर ल्यापटप बन्द हुने अवस्था आउँदा कसलाई चिन्ता नहोला र ? तर यस्तो हुँदा आशा मारिहाल्नु चाहीँ पर्दैन । चार्ज सकिएर मर्नै लागेको […]

२०७१ असार २३ गते, सोमबार

१० लाखपर्ने मोबाइल !

काठमाडौँ । एउटा स्मार्टफोनको मूल्य १० हजार ८ सय अमेरिकी डलर अर्थात् झण्डै १० लाख नेपाली रुपैयाँ मूल्य पर्ने स्मार्टफोन बजारमा आएको छ । भर्चु सिग्नेचर टच नामको उक्त स्मार्टफोन एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्छ । गरीबको अपरेटिङ सिस्टम भनेर एन्ड्रोइड चिनिए पनि यो लखपतिवाला मोबाइल फोनमा समेत एन्ड्रोइडले बास गर्ने मौका पाएको छ । बेलायतको […]

२०७१ असार २१ गते, शनिबार