राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० स्वीकृत

काठमाडौँ । नेमङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० स्वीकृत गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले मन्त्रीपरिषद् बैठकले साइबर सुरक्षा नीति–२०८० स्वीकृत गरेसँगै साइबर सुरक्षासम्बन्धी कानुन बनाउने बाटो खुलेको बताए । उनले मुलुकमा भरपर्दो, सुरक्षित एवं उत्थानशील साइबर स्पे निर्माणका लागि सरकारले यस्तो नीति बनाएको जानकारी दिए ।“जहाँ जहाँ इन्टरनेटको […]
२०८० श्रावण २४ गते, बुधबार