अब फोनबाटै ढोका खोल्न सकिने
काठमाडौँ । अब आफ्नो स्मार्टफोनबाटै आफ्नो घरको ढोका खोल्न सकिने प्रविधि विकास भएको छ । किसी नामको कम्पनीले यो प्रविधि विकास गरको हो । ‘किसी’ का सहसंस्थापक म्याक्सिलियन सुएट्जका अनुसार अधिकांश मानिस चाबी भूल्ने समस्या र सम्हालेर राख्ने समस्याबाट दिक्क छन् । उनीहरूलाई यो समस्याबाट छुटकारा दिलाउनेछ । ‘किसी’ को प्रयोग निकै सजिलो छ । […]
२०७० जेष्ठ ५ गते, आईतवार