बीबीसीका अध्यक्ष रिचार्ड शार्पद्वारा राजीनामा

काठमाडौँ । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का अध्यक्ष रिचर्ड शार्पले शुक्रबार राजीनामा दिएका छन । तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोनसनका लागि करिब १० लाख अमेरिकी डलर ऋणको व्यवस्था गर्न सहयोग गरेको खुलासा भएकाे हाे । त्यस पश्चात अध्यक्ष शार्पले शुक्रबार राजीनामा दिएका हुन । सार्वजनिक प्रसारकको निर्देशक नियुक्त हुनुअघि नै ऋण लिइएको हुनाले अध्यक्ष शार्पले […]
२०८० बैशाख १६ गते, शनिबार