१० हजार अक्षरको ट्वीट गर्न सकिने !

काठमाडौँ । एलन मस्कले ट्वीटर प्रयोगकर्ताहरुका लागि एउटा गज्जब उपहार दिंदैछन् । अहिलेसम्म आम ट्वीटर प्रयोगकर्ताले अधिकतम २४० अक्षरसम्मको मात्रै ट्वीट गर्न पाइरहेकोमा छिट्टै नै १० हजार अक्षरसम्मको ट्वीट गर्न पाइनेछ । एउटा ट्वीटको जवाफमा एलन मस्कले यस्तो घोषणा गरेका हुन् । यद्यपि १० हजार क्यारेक्टरमा ट्वीट गर्न पाउने उक्त फिचर ब्लु सब्सक्रिप्सन लिएका प्रयोगकर्ताका […]
२०७९ फाल्गुन २३ गते, मंगलवार