देशभर वर्षा : सतर्कता अपनाउन आग्रह
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा दक्षिण–पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । महाशाखाले अहिले प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको जनाएको छ । महाशाखाले प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश का केही, गण्डकी प्रदेश, […]
२०७९ आश्विन १९ गते, बुधबार