नेपाल एयरलाइन्सको सर्भर ह्याक
काठमाडौं । नेपाल एयरलाइन्सको सर्भर ह्याक गरेर अनधिकृत रूपमा विमान टिकट काटिएको घटना सार्वजनिक भएको छ। जुन १४ मा काठमाडौंबाट बैंककका लागि छुटेको नेपाल एयरलाइन्सको एक उडानमा ह्याक गरिएको टिकटमार्फत यात्रा गर्ने प्रयास भएको थियो।प्रविधि प्रयोग गरेर टिकट काटिएको थाहा पाएपछि एयरलाइन्सले प्रहरीलाई जानकारी गराएको थियो। सोही आधारमा प्रहरी टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर तयारी […]
२०८२ असार ४ गते, बुधबार