काठमाडौँ उपत्यकाका थप ३ स्थानमा ट्राफिक लाईट सञ्चालन
काठमाडौँ । काडमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन थप ३ स्थानका ट्राफिक लाईट सञ्चालनमा ल्याइएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्य र ललितपुर महानगरपालिकाको सक्रियतामा पुल्चोक र हरिहर भवनको ट्राफिक लाईट नयाँ जडान गरेको र अल्का अस्पताल अगाडीको ट्राफिक लाईट मर्मत गरी सञ्चालनमा ल्याइको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख […]
२०७७ भाद्र २ गते, मंगलवार