ट्रम्पद्वारा टिकटक र वी च्याट बन्द गर्ने आदेशमा हस्ताक्षर
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र वी च्याट बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे पैतालिस दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा ट्रम्पले हस्ताक्षर गरेका हुन् । सो आदेशमा राष्ट्रिय सुरक्षाको रक्षा गर्न टिकटकका मालिकविरूद्ध आक्रामक कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ । अमेरिकी नीति निर्माताले विदेशीको […]
२०७७ श्रावण २३ गते, शुक्रबार