फ्रान्समा कोरोना भाइरस डिसेम्बरमा नै फेला परेको तथ्य सार्वजनिक
काठमाडौं , २३ बैशाख । बीबीसीका अनुसार फ्रान्समा निमोनियाका एकजना बिरामीमा डिसेम्बर २७ तारिखमै कोरोना भाइरसको संक्रमित भेटिएको बताइएको छ । दुई साताको उपचारपछि पूर्णरूपमा ठीक भएका उनमा कसरी भाइरस सर्यो ? त्यो भने अहिले सम्म पनि पत्ता नलागेको जनाइएको छ । उनी संक्रमण भएको कुनै क्षेत्रमा पनि नगएको उनले बताएका छन् । संक्रमित उनी […]
२०७७ बैशाख २३ गते, मंगलवार