कोरोनाविरुद्ध मानिसमा गरिएको परीक्षण खोप सफल भएकाे दाबी
काठमाडाैँ, ६ जेठ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको एमआरएनए-१२७३ नामक खोपले अपेक्षा गरिएभन्दा बढी काम गरेको वैज्ञानिकले बताएका छन् । बिजनेस इनसाडरका अनुसार उक्त खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर भएकाे पाइएको छ । खोपको सुरुवाती परीक्षण आशाजनक रहेकाे बताइएकाे […]
२०७७ जेष्ठ ६ गते, मंगलवार