मेघगर्जनसहित पानी पर्ने सम्भावना
काठमाडौं, २१ फागुन । मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको जनाएको छ । हाल ईरान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहिबारबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका कारण बिहीबार देशको पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित वर्षा हुनुका साथै पश्चिमी […]
२०७६ फाल्गुन २१ गते, बुधबार