आगामी तीन दिन मेघगर्जन,चट्याङ्गसहित वर्षा हुने
काठमाडौं, १७ साउन । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू(भाग भन्दा दक्षिण तिर अवस्थित छ र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने देखिने जनाएको छ । हाल देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भू–भागमा सामान्य बदलीको अवस्था रहेको छ,्र साथै ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा भैरहेको देखिन्छ, मध्य तराई क्षेत्रमा भने […]
२०७६ श्रावण १७ गते, शुक्रबार