‘क्लिन फिड’ नीति पारित
काठमाडाैँ, ११ साउन । संसदको विकास तथा प्रविधि समितिले विज्ञापन रहित च्यानल हेर्न पाउने प्रावधान ‘क्लिन फिड’ नीति पारित गरेको छ । समितिले ‘क्लिन फिड’ एक वर्षभित्र लागू गर्ने गरी विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेकाे हो । समितिकी सभापति कल्याणी खड्काले पुराना सेवा प्रदायकहरुले ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र र नयाँ […]
२०७६ श्रावण ११ गते, शनिबार