’इजी ट्याक्सी नेपाल’ एप सञ्चालनमा
काठमाडौं, २० असार । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको समन्वयमा ’इजी ट्याक्सी नेपाल’ एप सञ्चालनमा आएको छ । यो एपमा जोडिएर ५ हजारभन्दा बढी स्वरोजगार ट्याक्सी चाकलहरुले सेवा दिनेछन् । अबदेखि ट्याक्सी चढ्न चाहनेले घरमै ट्याक्सी बोलाउन सक्नेछन् । मोवाइलमा आधारित ’इजी ट्याक्सी नेपाल’ एप्सले गएको वैशाखदेखि सेवा परीक्षण गर्दै आइरहेको थियो । […]
२०७६ असार २० गते, शुक्रबार