सरकारद्वारा इन्टरनेट सेवा प्रदायकको भूमिका खुम्च्याउने संकेत

काठमाडौं । सरकारले इन्टरनेट सेवा प्रदायकको भूमिका खुम्च्याउने संकेत गरेको छ। नेपालमा व्यान्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेट–वे) को सम्भावनाको अध्ययन गर्न सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजकत्वमा गठित समितिले पेस गरेको प्रतिवेदनलाई आधार बनाउँदै सरकारले इन्टरनेट सेवा प्रदायकको भूमिका खुम्च्याउने संकेत गरेको हो । सञ्चारमन्त्री रेखा शर्माले २३ फागुन २०८०मा दोस्रोपटक मन्त्रीमा पद वहाली गर्दा […]
२०८१ जेष्ठ २३ गते, बुधबार