अन्तरिक्षको फोहोर बटुल्न आकाशे जाल
काठमाडौं, ११ असोज । बेलायतको एक स्याटेलाइटले पृथ्वीकाे कक्षमा एउटा जाल बिछाएको छ । उक्त जालोले अन्तरीक्षमा रहेका फोहोरलाई बटुल्नेछ । परीक्षणका रुपमा सुरु भएको यो प्रयास अन्तरिक्षलाई फोहोरमुक्त बनाउने अभियानको एउटा हिस्सा भएको बताइएको छ । पृथ्वीभन्दा ३ सय किलोमिटर माथिको उचाईमा उक्त जाल बिछाइएको छ । वैज्ञानिकहरुका अनुसार करीब साढे ७ हजार टन […]
२०७५ आश्विन ११ गते, बिहीबार