१ मिलिमिटर लामो तथा १ मिलिमिटर चौडाइको कम्प्युटर !
काठमाडौं, १३ चैत । विश्वमा विज्ञान तथा प्रविधिले अनेकैं फड्को मारीरहेको छ । त्यस्तै हालै एक कम्पनीले विश्वकै सानो कम्प्युटर प्रदर्शन गर्ने तयारीमा रहेको छ । फाइभ इन फाइभ भन्ने अवधारणामा आयोजना हुन लागेको सम्मेलनमा आँदो पाँच वर्षमा मानवीय जिवनशैलीमा नै परिवर्तन ल्याउनसक्ने आविष्कार तथा प्रविधिहरु प्रदर्शन गरिनेछ । त्यासमा आइबीएम कम्पनीले आफुले तयार पारेको […]
२०७४ चैत्र १३ गते, मंगलवार