निर्वाचन ः जनताको चाहना र अपेक्षा पुरा गर्ने एक मौका
समाजिक व्यवस्थाहरुलाई अनुशासित मर्यादित कानून संगत बनाउन योग्य मानिसहरुलाई छनौट गर्ने विधिको नाम हो निर्वाचन । यसको लामो र विविध परम्परा रहेको इतिहास छ । समाजभित्र खेलहरुमा प्रथम विजयी व्यक्तिलाई यो समाजको अगुवा हुने परम्परा अनुसार जिम्मेवारीमा छनौट गरिन्थ्यो । त्यसबेला दुनियाँमा गणराज्य हुने गर्दथ्यो तर, नेपालको घले गाउँमा भएको प्रतियोगीता राजा बनाउने दौडमा घले […]
२०८२ माघ १३ गते, सोमबार