भारतको अभीष्ट र आजको ऐतिहासिक आवश्यकता – टीकादत्त शिवा

नेपालसँग मोदी (वा, सत्तारुढ भाजपा) रिसाउनुको एक मात्र कारण हो, नयाँ संविधानले मुलुक ‘धर्म निरपेक्ष’ भएको घोसणा गर्नु । अन्य कुनै अनुमान नगरे हुन्छ । नेपालका नेता (नामै नतोकौ, केहि शिर्षस्थले) नेपाल धर्म निरपेक्ष हुने छैन, हिन्दु राज्य रहने छ भनि मोदीलाई आश्वासन दिएका थिए । तर संविधानमा ‘हिन्दु राज्य’ लेख्दा देश तत्काल कलहमा जाने […]
२०७२ पुष १५ गते, बुधबार