हामीले युद्धको होईन मुक्तिको कुरा गरेको हो : विप्लव
हामी सहिद बन्न तयार छौं तर कसैसँग झुक्ने छैनौँ । लोकतन्त्रका नाममा देशमा दलालतन्त्र हावी छ । हाम्रो घरमा म्याद टाँसेको भोलिपल्ट केपी ओलीको घरमा पनि म्याद टाँसिन्छ । हाम्रा साथीहरुबाट हामीबाट गुम्दा पीडाहरु छन् । तर, क्रान्ति एउटा मूल्यसहित सम्पन्न हुने परिघट्ना हो । जनताको बिजय एउटा निश्चित मूल्यबाट प्राप्त हुने परिघटना हो । […]
२०७३ जेष्ठ १२ गते, बुधबार