निर्वाचनको परिणामले ल्याएको फाटो – राजेन्द्र चिमौरिया
नेकपा-माओवादीलगायत ३३ राजनीतिक दलहरुलाई बाईपास गरेर निरङ्कुश ढङ्गले संविधानसभाको निर्वाचन सम्पन्न भएको छ । चार दलीय राजनीतिक एकाधिकारबाट बनेको सरकारले स्वतन्त्र, र धाँधलीरहित निर्वाचन गराएको भन्ने चार दलहरुबीच अहिले निर्वाचनमा आएको परिणामलाई लिएर फाटो परेको छ । एमाओवादीलगायतका करिब एक दर्जन राजनीतिक दलहरुले यो निर्वाचनको परिणामलाई लिएर आपत्ति जनाइरहेका छन् र उनीहरु संविधानसभामा भाग नलिने […]
२०७० मंसिर २३ गते, आईतवार