कुशल अभिभावक वीरजङ्ग
चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ कम्युनिस्ट आन्दोलनका चर्चित र स्थापित नाम हो । मूलतः पश्चिम नेपालका साविकको पश्चिमाञ्चल, मध्यपश्चिमका धेरै जिल्लाका गाउँँबस्ती र जनताका घरआँगनमा पुग्नुभएका लोकप्रिय नेता हुनुहुन्थ्यो वीरजङ्ग । वीरजङ्ग २०१७ फागुन ७ गते क्रान्तिकारी कम्युनिस्टहरूको आधारक्षेत्र रोल्पा जिल्लाको साविक इरिबाङ गाविसको वडा ६ तल्लो केउरीमा हालको परिवर्तन गाउँँपालिका वडा ३ मा जन्मनुभएको हो । […]
२०८१ मंसिर २४ गते, सोमबार