बहुउपयोगी बीआरआई परियोजना र नेपालको द्वैधनीति
नेपालमा छिमेकी चीनसँग सातवर्ष अघि सन् २०१७ मा संझौता भएको बीआरआई परियोजनालाई पछिल्लो समयमा भकुण्डोजस्तो बनाइएको छ । मुख्यत सत्तामा रहेका प्रमुख दलहरुले विभिन्न बहाना गर्दै त्यसलाई टार्ने प्रयास गरिरहेका छन् । तर चिनियाँ सरकारले साझा भविष्यका लागि विश्वव्यापी सहकार्यको उद्देश्यसहित अघिसारेको सो परियोजना ढिलो चाँडो स्वीकार गर्न नेपाल बाध्य हुनुपर्ने अवस्था छ । हालै […]
२०८१ श्रावण ८ गते, मंगलवार