अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र क्रान्तिकारी महिलाहरुको वीरगाथाको इतिहास
“महिलाहरुको व्यापक सहभागिताविना समाजवादको स्थापना असंभव छ ।” –भ्लादिभिर इलियच लेनिन सन् १८५७ मा अमेरिकी महिलाहरुले न्यूयोर्कमा रहेको कपडा मिलमा आपूmहरुलाई पनि पुरुष सरह समान श्रम र समान पारिश्रमिक पाउनु पर्ने माग राखि इतिहासमै पहिलो पटक हड्तालमा उत्रिएका थिए । यो विश्वकै पहिलो सशक्त र सँगठित महिला विद्रोह थियो । र, त्यही संघर्षको […]
२०८१ फाल्गुन २४ गते, शनिबार