विचार

क्रान्ति र उत्पादन

हामीले क्रान्ति र उत्पादनसँगै चलाउने संश्लेषण गरेका छौं । यो पनि एकीकृत जनक्रान्तिमा हामीले प्राप्त गरेको नयाँ ज्ञान हो । यसको प्रयोगमा मौलिकता छ । यसलाई नेकपाको पङ्क्तिले गहिरोगरी बोध गर्दैछ दह्रोसँग प्रयोग गर्दैछ । क्रान्ति र उत्पादन नेकपाका नेता–कार्यकर्ताको जीवन पद्धति बन्दैछ । यसलाई सचेत नागरिकले सही ठानेका छन् र समर्थन गरिरहेका छन् । […]

२०८१ पुष १४ गते, आईतवार

माओ जयन्तिको सान्दर्भिकता र कम्युनिष्ट अन्दोलनमा यसको महत्व

बिश्व मानब समाजको इतिहासमा बीसौ शताब्दीको एउटा अबिस्मणीय, महान तथा युगान्तकारी परिघटना अक्टोबर समाजवादी क्रान्ति हो । लेनिनको नेतृत्वमा १९१७ मा सम्पन्न यस अपूर्ब क्रान्तिले विश्वमा पहिलो पटक स्थापित गरेको समाजवादी सोभियत संघकै शिक्षा ग्रहण गरेर चीनमा कमरेड माओको नेतृत्वमा नयाँ जनबादी क्रन्ति सम्पन्न भएको हो । यो पनि अक्टोबर समाजबादी क्रान्तिपछिको बीसैं शताब्दीको अर्को […]

२०८१ पुष ११ गते, बिहीबार

नेपालमा बढ्दै गएको दिल्ली र वासिङ्गटनको दौड

नेपालमा दिल्ली र वासिङ्गटनको दौड गत हप्ताहरुमा सर्वसाधारण जनतालेसमेत सहजै र प्रत्यक्ष अनुभव गर्नेगरी भयो । यतिबेला नेपालको मुख्य समस्या भनेकै विदेशी हस्तक्षेप रहेको कुरा पछिल्ला उक्त घटनाक्रमहरुले राम्रैसँग पुष्टि गरेका छन् । काठमाडौंमा एकजना नेताले बर्तमान सरकार ढल्नलागेको र आपूmहरु फेरी सरकारमा पुग्नलागेको सार्वजनिक अभिब्यक्ति दिएलगत्तै दिल्लीमा रहेका आपूmलाई भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्व […]

२०८१ पुष ८ गते, सोमबार

जनयुद्ध शब्द प्रयोगमा प्रतिबन्धबारे !

जनयुद्ध शब्द नेपालमा सरकारी दस्तावेजहरुमा प्रयोग नगर्नू´ भनी हालै सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिएकोप्रति आज सच्चा माओवादी जनयुद्धका हिमायतीहरुको ध्यानाकर्षण भएको छ । नेपालको संघीय र मधेस प्रदेसको चालू बजेटमा प्रयुक्त जनयुद्ध शब्दप्रति आपत्ती जनाउँदै ज्ञानेन्द्र आरणले सर्वोच्च अदालतमा दिएको रीट निवेदन उपर सर्वोच्च अदालतबाट यस्तो आदेश आउनु दुखद हो । एकातिर एउटा […]

२०८१ पुष ८ गते, सोमबार

संस्कृति र संस्कार

मानवजाति आफैँ प्रकृतिको उत्पादन हो । उसले उत्पादन गर्ने संस्कृति पनि प्रकृतिकै एउटा अङ्ग हो । संस्कृति भन्नासाथ नाचगान, चाडपर्व, धर्म–कर्मलाई बुझ्ने गरिन्छ । तर, संस्कृतिको व्यापक अर्थ र क्षेत्र छ । विद्वानहरूले संस्कृतिलाई सयौँ कोणबाट परिभाषित गरेका छन् । सौन्दर्यचिन्तक मेक्सिम गोर्कीले “मानवद्वारा निर्मित दोस्रो प्रकृति नै संस्कृति हो” भनेका छन् । मान्छे आफैँ […]

२०८१ पुष ७ गते, आईतवार

कम्युनिष्ट राजनीतिमा मौलाएको व्यक्ति पुजा र आत्मप्रशंसा

नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भनेर एकातिर कतिपयकाबीचमा मन्थन भैरहेको छभने अर्कातिर कतिपय पार्टीमा व्यक्तिपूजा र आत्मप्रशंसा पनि तीब्रढंगले बढेर गएको देखिएको छ । खासगरी जो संसदीय राजनीति र हालको सत्ता बाहिर रहेका छन्, उनीहरूकाबीचमा कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि बढाउनेभन्ने मन्थन हुनेगरेको छ । जो संसदीय राजनीति, सत्ता र शक्तिमा चुर्लुम्म डुबेका छन्, कोही […]

२०८१ मंसिर २५ गते, मंगलवार

‘सी जाति’ नेपाल कम्युनिस्ट पार्टीको युगीन निर्णय

नेपाल कम्युनिस्ट पार्टीले नेपाली समाज र नेपाल कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि रहेको दुविधापूर्ण अन्यौलतालाई चिर्दै गएको २०७९ असोजमा सम्पन्न नवौं महाधिवेशबाट सी जातिको प्रस्ताव पारित गरेर कार्यान्वयनमा ल्याएको छ । यसले समग्र राजनीतिक वृत्त र बौद्धिक जगतमा एउटा सकारात्मक बहस सिर्जना गरेको छ । सामान्यदेखि विशिष्ट व्यक्तिसम्मले चासो राख्ने गरेको सी जातिको प्रश्नले विशेषतः तीन […]

२०८१ मंसिर २४ गते, सोमबार

कुशल अभिभावक वीरजङ्ग

चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ कम्युनिस्ट आन्दोलनका चर्चित र स्थापित नाम हो । मूलतः पश्चिम नेपालका साविकको पश्चिमाञ्चल, मध्यपश्चिमका धेरै जिल्लाका गाउँँबस्ती र जनताका घरआँगनमा पुग्नुभएका लोकप्रिय नेता हुनुहुन्थ्यो वीरजङ्ग । वीरजङ्ग २०१७ फागुन ७ गते क्रान्तिकारी कम्युनिस्टहरूको आधारक्षेत्र रोल्पा जिल्लाको साविक इरिबाङ गाविसको वडा ६ तल्लो केउरीमा हालको परिवर्तन गाउँँपालिका वडा ३ मा जन्मनुभएको हो । […]

२०८१ मंसिर २४ गते, सोमबार

म अन्तत : महाधिवेशन स्थलवाट बाहिरिए

पुर्व निर्धारित मङ्सिर १३–२३ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता रास्ट्रिय महाधिवेशन सम्पन्न भयो ! महाधिवेशनको तैयारिकै क्रममा कमरेड कन्चनले आफ्नो बैज्ञानिक समाजबाद सम्बन्धि कार्यदिशाको समानान्तर दस्तावेज लिएर पुर्व बहुमतको ठुलो हिस्सा सहित पार्टी बात बाहिरिए पश्चात महाधिवेशनको निम्ति गरमा गरम बहस र छलफलको कुनै खास बिषय बस्तु रहेन ! केहि पदावली चयन र ईतिहासको […]

२०८१ मंसिर २४ गते, सोमबार

प्रम ओलीको चीन भ्रमण र औचित्यको प्रश्न

प्रधानमन्त्री केपी ओली भोली १७ गते ठूलो दलबलका साथ छिमेकी चीनको चारदिने भ्रमणमा त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँको भोलिबाट शुरु हुने भ्रमणको औचित्यलाई लिएर नेपालको राष्ट्रिय राजनीतिमा बिभिन्न प्रश्नहरु उठेका छन् । खासगरी छिमेकी चीनले प्रम ओलीको यो भ्रमणका क्रममा बहुचर्चित बीआरआई परियोजनाको कार्यान्वयनको सहमति गर्न चाहेको देखिएको थियो । तर पछिल्ला घटनाक्रमहरुले  त्यस्तो सहमति […]

२०८१ मंसिर १७ गते, सोमबार