सत्यको खोजीमा मानवजातिले पार गरेका लाखौं वर्षहरु
आजको युग २१ औं शताब्दीको युग हो । यो युग विज्ञान र प्रविधिका साथै सूचना प्रविधिको क्षेत्रमा मानवजातिले अतुलनीय विकास गरिसकेको युग हो । विज्ञानका विभिन्न विधा र शाखाहरुका माध्यमले गरेका गहन अध्ययन, अनुसन्धान, खोजी, विश्लेषण तथा संश्लेषणबाट मानवले आधुनिक मानवको रुपमा करीब २० लाख वर्ष अघि मात्र लिएको हो भन्ने निष्कर्ष निकालिएको छ र […]
२०८१ माघ १४ गते, सोमबार