प्रधानमन्त्री ओलीको भारत भ्रमण र संशयका कुराहरू
नेपालका प्रधानमन्त्री केपी ओलीले आगामी भाद्र ३१ र असोज एक गते छिमेकी भारतको भ्रमण गर्ने कुरा चर्चामा आएको छ । वर्तमान सरकार गठन भएको १४ महिनापछि भारत भ्रमणको चर्चा हुनु आफैमा धेरै गंभिर कुरा हो । हुन त यसअघि पनि पटक–पटक प्रधानमन्त्री ओलीका भारत भ्रमणका चर्चाहरू हुँदै सेलाउँदै गरेका घटनाहरू रहेका छन् । नेपालमा प्रधानमन्त्री […]
२०८२ श्रावण १३ गते, सोमबार