राजावादी आन्दोलन र माओवादी दायित्व
राज्यव्यवस्थाहरू विभिन्न प्रकारका हुन्छन् । जुनसुकै राज्यव्यवस्थापनि त्यसका सञ्चालकहरूले आफू र आफ्नो वर्गअनुकूल निर्माण गरेका हुन्छन् । समाजविकासक्रम सँगै पुराना राज्यव्यवस्थाहरू जान्छन् र नयाँ आउँछन् । सत्तासीनवर्ग पुरानो राज्यव्यवस्था परिवर्तनको पक्षमा हुँदैन । तर,जनता क्रान्तिकारी हुन्छन ्। उनीहरू सधैँ परिवर्तन चाहन्छन् । यद्यपि समाजविकासको रथलाई अगाडि बढ्न कसैले रोक्न र छेक्न सक्दैन । तथापि पुरानो […]
२०८१ चैत्र १९ गते, मंगलवार