जेन–जी आन्दोलनले सिर्जना गरेका चुनौतीहरु
नेपालमा पछिल्ला दिनमा राजनीतिक अन्योल र अनिश्चितता काफि हदसम्म बढेर गएको छ । तर नेपालमा प्रायः सबै राजनीतिक पार्टी र आन्दोलनकारी समूहहरु कुनैपनि समस्याको समाधानतिरभन्दा थप समस्या चर्काउनेतिर लागेको देखिएको छ । खासगरी गत भदौ २३ र २४ मा नेपालमा जेन–जी आन्दोलनको आवरणमा भएको विध्वंशले विभिन्न किसिमका चुनौतीहरुको सिर्जना गरेको छ । उक्त जेन–जी प्रदर्शनकाक्रममा […]
२०८२ माघ १ गते, बिहीबार