नेपालमा विदेशी हस्तक्षेप बढ्नुका आन्तरिक कारण
नेपालमा विदेशी हस्तक्षेप बढ्दैगएको कुरा अब दिनको घाम जतिकै छर्लङ्ग भएको छ । यहाँ कुनै खास विदेशी शक्ति वा राष्ट्रको एकल हस्तक्षेपमात्र नभएर मुख्यत चीन, भारत र अमेरिकालगायतका पश्चिमा राष्ट्रको नेपाल मामिलालाई लिएर तीव्र प्रतिश्पर्धाको अवस्थासमेत रहेकाले यसबारे नेपालका खासगरी देशभक्त पार्टी र शक्तिहरुले गंभिर छलफल गर्नुपर्ने र देश बचाउ अभियानै चलाउनुपर्ने टड्कारो अवस्था देखिएको […]
२०८२ माघ १२ गते, सोमबार