नेपाली विशेषताको समाजवाद नै किन ?
भूमिका समाजवादी मोर्चा घोषणाको तत्कालीन सन्दर्भसँगै नेपाली विशेषताको समाजवाद बहसको विषय बनेको छ । यो बहसले संविधानमा उल्लेखित ‘समाजवादोन्मुखता’ र ‘सुधारिएको संसद’द्वारा यथास्थितिमा परिवर्तनको आवश्यकतालाई मुखरित गर्दछ । विगतमा संविधान निमार्णताका रहेका अपूर्णतालाई मध्यनजर गर्दै अबको बहस समग्र राजनैतिक व्यवस्थामा केन्द्रित गर्न र त्यसमा जनतासहित क्रान्तिकारीहरुको पहलकदमीको सुनिश्चितता आवश्यक छ । किन नेपाली विशेषताको समाजवाद […]
२०८२ आश्विन ७ गते, मंगलवार