धरापमा परेको राजनीतिक व्यवस्था र राष्ट्रिय एकताको प्रश्न
नेपालमा निरन्तर राजनीतिक अस्थिरता बढेर गएको छ । एकातिर केही व्यक्तिहरु यो अस्थिरतामा खेलेर आफ्नो दुनो सोझ्याउने प्रयासमा लागिरहेका छन्भने अर्कातिर कुनै पक्षबाट पनि बढ्दो अस्थिरताबाट देशलाई मुक्त गर्ने र राष्ट्रिय एकताको अवस्था सुदृढ गरेर अगाडि बढ्ने प्रयास हुन सकिरहेको छैन । जसले गर्दा देशको सुदुर भविष्यकाबारेमा विभिन्न किसिमका अन्योलताहरुको सिर्जना भएको छ । यो […]
२०८२ जेष्ठ १४ गते, मंगलवार