गलत नीतिले सिर्जना गरेका अप्ठ्याराहरु
नेपालले ०६३ को परिवर्तनपछि देशको वस्तुस्थिति अनुसारको सही नीति तथा कार्यक्रम अख्तियार गर्न नसकेका कारण विभिन्न किसिमका विकृति र विसंगतिहरु बढेर गएको चर्चा भैरहेकै बेला ०७२ को संविधान निर्माणमा प्रत्यक्ष संलग्न भएका कतिपय नेताहरुलेसमेत उपरोक्त कुरालाई सार्वजनिकरुपमै स्वीकार गर्न थालेका छन् । ०७२ असोज तीन गते नयाँ संविधान घोषणा भएलगत्तै डा. बाबुराम भट्टराईले संविधानमा कतिपय […]
२०८२ जेष्ठ ७ गते, मंगलवार