चैत्र १ : कालो दिन – हस्तबहादुर के.सी.
नेपालको राजनीतिक इतिहासमा २०६९ चैत्र १ गते कालो दिनको रुपमा दर्ज हुन पुगेको छ । यस दिनको गएराती संसदवादी चार राजनीतिक दलहरु एकिकृत माओवादी, नेपाली काँग्रेस, एमाले र माधेशी संयुक्त मोर्चाले ११ बुँदे सम्झौता गरि बहालवाला प्रधानन्यायाधिश खिलराज रेग्मीलाई चुनावी अन्तरिम परिषदको अध्यक्षमा राष्ट्रपतिद्वारा नियुक्ति गराउने निर्णय गरेका थिए । र मुलुकलाई निर्दलीयतातिर धकेली दिएका […]
२०६९ चैत्र ३ गते, शनिबार