एमसीसीका केही आयामहरु – नारायण शर्मा
भ्रम छर्ने र फुटाउने अनि शासन र शोषण गर्ने साम्राज्यवादीहरुको जानेमानेकै रणनीति हो । आर्थिक सहयोग र विकासको आवरणमा आएको यो एमसीसी नेपालमा अमेरिकी सेना, हतियार आदि राख्ने र नेपाल र यहाँका छिमेकीहरु बिचमा द्वन्द्व मच्चाउने लक्ष्यका साथै नेपालमा रहेको युरेनियम उत्खनन, भण्डारण, अपहरण र विक्री वितरण गर्ने अर्थ र सैन्य रणनीतिमा समेत केन्द्रित छ […]
२०७६ माघ १९ गते, आईतवार