भारतीय सीमा अतिक्रमणपछि अमेरिकी एमसीसी – विष्णु पन्त
१. एकपछि अर्को साम्राज्यवादी हस्तक्षेप ः हामीले लिपुलेक, कालापानी र लिम्पियाधुरामाथिको भारतीय सीमा अतिक्रमणको पीडा भोगीरहेकै बखत फेरि अर्को शक्ति राष्ट्र अमेरिकी हस्तक्षेपको शिकार बन्नुपर्ने नियतितर्फ जाँदैछौं, त्यो हो एमसिसी सम्झौता । प्रस्तावित मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् सहश्राब्दी विकास परियोजनासम्बन्धी सम्झौता संसदबाट पारित गर्ने वा नगर्ने भन्ने विषयमा सत्तारुढ दलभित्र पनि चर्को विरोध छ भने […]
२०७६ पुष २० गते, आईतवार