सरकार सच्चिनु जरुरी
रुपमा हेर्दा देशमा दुई तिहाई बहुमत प्राप्त सरकार छ । यो सरकारलाई देश र जनताले अपेक्षा गरेका कार्य रोक्ने कुनै शक्ति छैन । तर, सरकार यतिबिधि लाचार छ कि उसले देश र जनताका न्यूनतम अपेक्षासमेत पूरा गर्न सकेको छैन । सरकारले गर्नुपर्ने साना–साना काममा नजरअन्दाज र ढिलासुस्ती गर्दा जनजीवन चौपट भएको छ । जनताले अकाल […]
२०७६ आश्विन १२ गते, आईतवार