को नागरिक को अनागरिक ? – बी. आर. गजमेर
गत जेठ १२ गते प्राविधिक मिस्टेकका कारण आन्तरिक दुर्घटना भएर नेपाल कम्युनिस्ट पार्टीका पाँचजना हुनहार कार्यकर्ताहरुको दुःखद् मृत्यु भयो र ३–४ जना गम्भीर घाइते भए । यस दुःखद् घटनाले पार्टीलाई धेरै ठूलो क्षति भयो । उहाँहरुका परिवार, आफन्त र पार्टी परिवारमा ठूलो दुःख र पीडा भयो । तर, यस दुःखद् घटनामा मृत्यु हुनु भएका कमरेडहरुलाई […]
२०७६ श्रावण २७ गते, सोमबार