मुलुकले खोजेको छ विप्लवको नेतृत्व – विष्णु पन्त
१. ओलीको सत्ताउन्माद ! आज प्रधानमन्त्री के.पि ओली अघोषित महाराजा र राष्ट्रपति विद्यादेवी भण्डारी अघोषित वडामहारानी बनेका छन् । प्रधानमन्त्री र राष्ट्रपति संविधानभन्दा माथि छन् भन्ने प्रभाव छाड्न खोजिँदै छ । प्रधानमन्त्री के.पि. ओलीको मनोवैज्ञानिक स्थितिका बारेमा संचार माध्यममै गंभीर आरोपहरु लाग्न थालेका छन् । उनीहरुको बोलीको ठेगान छैन । संसदमै अर्मयादित शब्द बोलेको भन्दै […]
२०७६ जेष्ठ ५ गते, आईतवार