प्रचण्ड बारे भ्रम र यथार्थता – बलराम तिमल्सिना
एउटा धार्मिक कार्यक्रममा गएको वेला प्रचण्डले भैंसी पूजा गरेछन। भैंसी पूजा गरेको खवर एक कान दुई कान हल्ला भैहाल्यो । भैंसी पूजाको लगत्तै पार्टीको केन्द्रीय समितिको वैठक थियो। वैठकमा पनि यो कुरा जोडतोडले उठ्यो। त्यसपछि प्रचण्डले निकै जोड दिएर आफूले भैंसी पूजा नगरेको कुरा भनेपछि प्रश्नहरू सामसुम भए । त्यो समय मलाई पनि के लाग्थ्यो […]
२०७६ बैशाख १४ गते, शनिबार