२४ औँ जनयुद्ध दिवस र एकीकृत जनक्रान्ति – खेम थपलिया
सर्वप्रथम महान्् जनयुद्धको ऐतिहासिक पहलको २४ औँ जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा देश र जनताको मुक्तिका निम्ति प्राणाहुति दिने महान्् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु, राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूको विशेष सम्मानसहित स्मरण गर्र्नु तथा सहिद परिवारजन, बेपत्ता योद्धाहरूका परिवारजन र घाइते योद्धाहरूप्रति पनि सम्मान व्यक्त गर्नु आफ्नो कर्तव्य ठान्दछौँ । यस अवसरमा हामी विश्व सर्वहारा–कम्युनिस्ट […]
२०७५ माघ २९ गते, मंगलवार