कम्युनिष्ट सरकारको बिहानीमा कालोबादल- झपेन्द्रराज वैद्य
भारत र अमेरिकाका एजेन्टहरुले आफ्ना पाल्तु कुकुर मार्फत नेपाल चलाईरहेछन्। उत्तर साम्राज्यबाद यस्तै हुन्छन् । आफै हमलागर्न आउँदैनन् । आफ्ना दलाल मार्फत देश चलाउँदछन्। १२ बुँदे सहमती होस वा शान्ति संझौता सबै बिदेशबाट संचालित छन । अहिले नेपाल संबेदनशील क्षेत्र बनेको छ । अमेरीकाले नेपालको ढाडमा टेकेर तिब्बत हान्न चाहन्छ । यसको लागि भारतले दलाई […]
२०७५ कार्तिक १३ गते, मंगलवार