ओली सरकारको फासिबाद र दण्डहीनता – झपेन्द्रराज बैद्य
बिनाकारण आरोप प्रत्यारोप गर्न सुहाउदैन । आलोचना आलोचनाकै लागि पनि हुनुहुदैन । लेखक पत्रकारहरुले बस्तुगत जे छ त्यही पस्कनुपर्छ। सरकारबाट फासिबादको डण्डा सोझाएको कुरा चलेको छ बजार होटल पसलहरुमा । मानब अधिकारमा दण्डहीनता हुनुहुदैन। तर हाल नेपालमा के.पी.वली सरकारले फासिबाद र दण्डहीनता देखाएको छ । नागरिकहरुको मुखमा चुकुल लगाइएको छ। यो हो अभिब्यक्ति स्वतन्त्रतामा बन्देज। […]
२०७५ असार २४ गते, आईतवार