आर्दश व्यक्तित्व: कृष्ण सेन ‘ईच्छुक’ – शिव डुम्रे
जेष्ठ १३ प्रगतिबादी साहित्यकार र जनपक्षीय पत्रकारहरुको आर्दश कृष्ण सेन ईच्छुकको १६ औं स्मृति दिवस । ०५९ साल जेठ ६ गते गिरफ्तार गरी एकसातासम्म बेपत्ता बनाईएका ईच्छुकलाई १३ गते प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर हत्या गरियो । २०१३ कात्तिर्क ३ गते भारतको देहरादुनमा जन्मिनुभएको सेनले नेपालको कम्युनिष्ट आन्दोलनलाई पत्रकारिता र साहित्यको मोर्चाबाट […]
२०७५ जेष्ठ १४ गते, सोमबार