दमनको दुष्परिणाम

सरकारले नेपाल कम्युनिस्ट पार्टीको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने, उसका कार्यकर्तालाई गिरफ्तार गर्ने र भूmठा मुद्दामा फसाउने कार्यलाई तीव्रता दिएपछि त्यसको दुष्परिणाम देखिन थालेको छ । शान्तिपूर्ण सभा, सम्मेलन र विरोधका कार्यक्रम गर्न पाउने संविधान प्रदत्त हकमाथि सरकारले अंकुश लगाउन थालेपछि नेकपा पनि उत्तेजित हुँदै गएको छ । सरकारले नेकपाका नेताहरुमाथि वारेन्ट जारी गर्दै घर–घरमा पक्राउ […]
२०७४ चैत्र १८ गते, आईतवार