राजनीतिक खिचातानी कहिलेसम्म ?
देशको राजनीति दिनप्रतिदिन तरल बन्दै गएको छ । एकथरि राजनीतिक दलहरुले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी भई त्यसकै नतिजाको आधारमा सत्ता कब्जा गर्न मरिहत्ते गरिरहेका छन् भने अर्कोथरि राजनीतिक दलहरु वर्तमान संविधान र त्यही संविधानको जगमा सम्पन्न गरिएको निर्वाचनले देशलाई संकटमुक्त गर्न नसक्ने बरु यसले देशलाई द्वन्द्वतिर धकेल्ने बताउँदै आएका छन् । राजनीतिक दलहरुको यस्तो […]
२०७४ पुष १६ गते, आईतवार