सांस्कृतिक बलिदान दिवसलाई यसरी बुझ्ने कि ? – कुशल बोगटी

२७० भन्दा बढी महान् सांस्कृतिक सहिदहरूको सम्मान र सांस्कृतिक योद्धा कृष्ण सेन ‘इच्छुक’ को दलाल सत्ताद्वारा २०५९ जेठ १३ मा हत्या गरिएको दिनलाई सांस्कृतिक बलिदान दिवसको रूपमा मनाउँदै आएका छाँै । हामी क्रान्तिकारी संस्कृतिकर्मीहरूले इच्छुकको आदर्शको उच्च सम्मान गर्दै उहाँले देखाउनुभएको बाटोमा निरन्तर अगाडि बढ्ने र अधुरा सपना पूरा गर्न निरन्तर क्रान्तिको यात्रामा हिँड्नु आजको […]
२०७४ जेष्ठ ३१ गते, बुधबार