विश्वविद्यालयमा हाम्रो दृष्टि – डा. भगवानचन्द्र ज्ञवाली
हाम्रा समाजमा खास वर्गका युवाहरूमा साहित्यप्रति एक प्रकारको क्रेज छ तर त्यो वर्ग सानो छ । त्यस्तो रुचि भएका युवाहरू साहित्यको गहन अध्ययन गर्ने मनमा अभिलाषा लिएर विश्वविद्यालयमा प्रवेश गर्छन् । प्रवेश नगर्दासम्मको उनीहरूको साहित्यिक क्रेज जब भरणा भएर पढ्न थाल्छन् तब क्रमशः शिथिल हुँदैजान्छ । स्नातकोत्तर सकेर अनुसन्धानतिर आँखा नै नलगाई केही पलायन हुन्छन् […]
२०७४ मंसिर ८ गते, शुक्रबार