प्रचण्डको लम्पसारवादमा पतनः प्रहशनमय परिघटना – समीर यात्री
कुनै बेला नेपाली क्रान्तिको नायकको रुपमा क्रान्तिकारी छवि बनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ बर्गीय र राष्ट्रिय आत्मसर्मपणवादमा पतन भएसंगै आज दुनियाभरी प्रहशनको पात्र बन्न पुगेका छन् । र, आज उनको नयाँ चिनारी बन्न पुगेको छ –लम्पसारवादी । यो चिनारी उनको मात्र होइन, उनले नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द)्रको पनि हो । त्यसैले यसलाई कतिपयले नेकपा […]
२०७४ मंसिर १९ गते, मंगलवार